Online Bible

- Reklamy -




२ इतिहास 12:14 - पवित्र बाइबल

14 रहबामले नराम्रा कुराहरू गरे किनभने तिनले परमप्रभुको आज्ञा पालन गर्ने कुरा हृदयबाट निश्चय गरेका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले परमप्रभुको अगुवाइ खोज्‍न कोशिश गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनले दुष्‍ट कामहरू गरे किनभने उनले परमप्रभुको इच्‍छा बुझ्‍ने चेष्‍टा गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्‍टता गरे।

Viz kapitola kopírovat




२ इतिहास 12:14

Následuj nás:

Reklamy


Reklamy