Online Bible

- Reklamy -




२ इतिहास 12:12 - पवित्र बाइबल

12 जब रहबामले स्वयंलाई नम्र तुल्याए तब परमप्रभुले आफ्नो क्रोध रहबामबाट हटाउनु भयो। यसरी नै परमप्रभुले रहबामलाई पूर्ण रूपले ध्वंश पार्नु भएन। त्यहाँ यहूदामा केही असल कुरा पनि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 रहबामले आफूलाई विनम्र तुल्‍याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो, र तिनी पूरै नष्‍ट भएनन्‌। अनि यहूदाको उन्‍नति पनि भइरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 रहबामले आफूलाई परमप्रभुको शरणमा समर्पण गरेको हुनाले उहाँको क्रोधले उनलाई पूरा विनाश गरेन र यहूदालाई राम्रै भइरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।

Viz kapitola kopírovat




२ इतिहास 12:12

Následuj nás:

Reklamy


Reklamy