Online Bible

- Reklamy -




२ इतिहास 12:11 - पवित्र बाइबल

11 जब राजा परमप्रभुको मन्दिर भित्र पस्थे तब रक्षकहरूले काँसाका ढालहरू बाहिर निकाल्थे। पछि तिनीहरूले ती काँसाका ढालहरू लगेर रक्षा गृहमा राख्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जहिले पनि राजा परमप्रभुको मन्‍दिरमा गए, तहिले रक्षकहरू ती ढालहरू बोकेर तिनीसँग जान्‍थे। त्‍यसपछि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती राख्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 जति चोटि राजा मन्‍दिरमा जान्‍थे, उति चोटि पहरेदारहरूले ती ढाल बोक्‍थे र त्‍यसपछि आफू बस्‍ने कोठामा फर्काएर ल्‍याउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे।

Viz kapitola kopírovat




२ इतिहास 12:11

Následuj nás:

Reklamy


Reklamy