२ इतिहास 12:10 - पवित्र बाइबल10 राजा रहबामले सुनका ढालहरूको स्थानमा काँसाका ढालहरू बनाए। रहबामले ती काँसाका ढालहरू अधिकारीहरूलाई दिए जो भवनको प्रवेशद्वारको रक्षागर्ने जिम्मामा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको प्रवेशद्वार रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूको जिम्मामा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनका सट्टामा रहबामले काँसाका ढालहरू बनाए र महलका मूल-ढोकामा पहरा दिने कामको भार लिएका अधिकृतहरूका हातमा ती ढालहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए। Viz kapitola |