Online Bible

- Reklamy -




२ इतिहास 12:1 - पवित्र बाइबल

1 रहबाम एक शक्तिशाली राजा भए। तिनले आफ्नो राज्य शक्तिशाली तुल्याए। तब रहबाम अनि यहूदाका कुल समूहले परमप्रभुको व्यवस्था पालन गर्न अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 रहबामको राज्‍य स्‍थिर भएर तिनी शक्तिशाली भएपछि तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— तिनी र तिनीसँग जम्‍मै इस्राएलले

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 रहबामले आफ्‍नो राज्‍य-अधिकार कायम गर्नासाथ तिनी र तिनका प्रजाले परमप्रभुको व्‍यवस्‍थालाई त्‍यागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे।

Viz kapitola kopírovat




२ इतिहास 12:1

Následuj nás:

Reklamy


Reklamy