२ इतिहास 11:5 - पवित्र बाइबल5 रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 रहबाम यरूशलेममा वास गरे, र तिनले यहूदाका कुनै-कुनै सहरका गढ़ीहरू सुरक्षित बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 रहबाम यरूशलेममा बसे र यहूदा र बेन्यामीनका यी सहरहरूलाई गढी र पर्खालहरू बनाई सुरक्षित बनाए– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे: Viz kapitola |