Online Bible

- Reklamy -




२ इतिहास 11:21 - पवित्र बाइबल

21 रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 आफ्‍ना सबै पत्‍नी र उपपत्‍नीहरूमध्‍ये रहबामले माकालाई ज्‍यादै प्रेम गर्थे। तिनका जम्‍मा अठाह्र पत्‍नी र साठी उपपत्‍नीहरू थिए। तिनी अट्ठाईस जना छोरा र साठी छोरीहरूका पिता भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 रहबामका जम्‍मा अठार जना बिहाइते र साठी जना ल्‍याइते स्‍वास्‍नीहरू थिए र उनी अट्‌ठाइस छोरा र साठी छोरीहरूका बुबा भए। आफ्‍ना स्‍वास्‍नी र रखौटीहरूमध्‍ये उनले माकालाई सबैभन्दा धेरै माया गर्थे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 11:21

Následuj nás:

Reklamy


Reklamy