२ इतिहास 11:19 - पवित्र बाइबल19 महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूका तीन छोरा भए– येऊश, शमरयाह र साहम। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम। Viz kapitola |