२ इतिहास 11:18 - पवित्र बाइबल18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 रहबामले महलतलाई विवाह गरे। तिनका पिता दाऊदका छोरा यरीमोत र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 रहबामले महलतलाई विवाह गरे। पिता यरीमोत दाऊदका छोरा थिए। उनकी आमा अबीहेल एलीआबकी छोरी र यिशैकी नातिनी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्। Viz kapitola |