Online Bible

- Reklamy -




२ इतिहास 11:17 - पवित्र बाइबल

17 ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन बर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले यहूदाको राज्‍य स्‍थिर गरेर तीन वर्षसम्‍म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसले गर्दा यहूदाको राज्‍य बलियो भयो र तीन वर्षसम्‍म तिनीहरू सोलोमनका छोरा रहबामको पछि लागे र दाऊद र सोलोमन राजाहरूका पालामा झैँ उनको शासनमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।

Viz kapitola kopírovat




२ इतिहास 11:17

Následuj nás:

Reklamy


Reklamy