२ इतिहास 11:15 - पवित्र बाइबल15 यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 डाँड़ाका अल्गा थानहरू र तिनले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पूजाहारीहरू नियुक्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यारोबामले मूर्तिपूजा गर्ने स्थानहरूमा सेवा गर्न र आफूले बनाएका भूत-प्रेत र साँढेका मूर्तिहरू पुज्न आफ्नै पूजाहारीहरू खटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए। Viz kapitola |