Online Bible

- Reklamy -




२ इतिहास 11:12 - पवित्र बाइबल

12 रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले प्रत्‍येक सहरमा ढाल र भालाहरू जम्‍मा गरेर राखे, र तिनका गढ़ीहरू सुदृढ़ पारे। यसरी तिनले यहूदा र बेन्‍यामीनमाथि आफ्‍नो अधिकार कायम राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ढाल र भालाहरू पनि राखे। यसरी उनले यहूदा र बेन्‍यामीनलाई आफ्‍नो अधीनमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए।

Viz kapitola kopírovat




२ इतिहास 11:12

Následuj nás:

Reklamy


Reklamy