२ इतिहास 11:11 - पवित्र बाइबल11 जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आपूर्तिको व्यवस्था पनि गरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनले ती सहरका गढ़ीहरू सुदृढ़ पारे, र तिनमा राज्यपालहरूलाई नियुक्त गरे, अनि खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती सहरहरू तिनले बलियो गरी सुरक्षित पारे र प्रत्येकमा एक-एक जना राज्यपालहरूलाई खटाए र खानेकुरा, जैतुनको तेल, दाखमद्य Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए। Viz kapitola |