२ इतिहास 10:8 - पवित्र बाइबल8 तर, रहबामले ती अग्रजहरूले तिनलाई दिएका सल्लाह स्वीकार गरेनन्। रहबामले ती युवकहरूसित कुरा-कानी गरे जो तिनी साथ बढेका थिए अनि तिनको सेवा गर्दै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर ती धर्म-गुरुहरूले दिएको सल्लाह तिनले इन्कार गरे, र तिनले आफूसित बढ़ेका र तिनले सेवा गर्ने जवान मानिसहरूको सल्लाह लिएर तिनीहरूलाई सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर ती बुढापाकाहरूको सल्लाह तिनले सुनेनन् र त्यसको सट्टामा आफूसँग बढेका ती ठिटाहरूकहाँ गए, जो त्यस बेला तिनका सल्लाहकार बनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर रहबामले प्रधानहरूले दिएका सल्लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्लाह लिए। Viz kapitola |