Online Bible

- Reklamy -




२ इतिहास 10:6 - पवित्र बाइबल

6 तब राजा रहबामले अग्रज मानिसहरूसित कुरा-कानी गरे जसले पहीला तिनका पिता सुलेमानका सेवा गरेका थिए। रहबामले तिनीहरूलाई भने, “ती मानिसहरूलाई के भन्ने सल्लाह तपाईंहरू मलाई दिनुहुन्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिने तपाईंहरू के सल्‍लाह दिनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 रहबाम राजाले आफ्‍ना बुबाका सल्‍लाहकार रहेका बुढापाकाहरूसित सल्‍लाह गरे। तिनले सोधे, “यी मानिसहरूलाई म के उत्तर दिऊँ, के-के सल्‍लाह दिन्‍छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”

Viz kapitola kopírovat




२ इतिहास 10:6

Následuj nás:

Reklamy


Reklamy