Online Bible

- Reklamy -




२ इतिहास 10:4 - पवित्र बाइबल

4 तपाईंका पिताले हाम्रो जीवन कष्टमय बनाए। यो गह्रौ भारी बोकेको जस्तै छ। त्यो भारलाई हल्का बनाइ दिनुहोस् तब हामी तपाईंको सेवा गर्ने छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “तपाईंका पिताले हामीलाई गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर उहाँले हामीमाथि लाउनुभएको यो कठोर परिश्रम र गह्रौँ जुवा तपाईंले हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “तपाईंका बुबाले हामीसित कठोर व्‍यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हलुङ्गो गरिदिएर हाम्रा जीवनमा आराम दिनुभयो भने हामी तपाईंको देशभक्त प्रजा रहनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”

Viz kapitola kopírovat




२ इतिहास 10:4

Následuj nás:

Reklamy


Reklamy