२ इतिहास 10:19 - पवित्र बाइबल19 त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि त्यस दिनदेखि आजसम्मै इस्राएल दाऊदका घरानाको विरुद्धमा बागी भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यस दिनदेखि इस्राएल देशका उत्तरी भागका मानिसहरू आजसम्म दाऊदका राजवंशको विरुद्धमा हठी भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ। Viz kapitola |