२ इतिहास 10:13 - पवित्र बाइबल13 तब राजा रहबामले तिनीहरूसित नीच तरिकाले कुरा गरे। राजा रहबामले अग्रजहरूका सल्लाह स्वीकार गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि राजाले तिनीहरूलाई कड़ा जवाफ दिए। ती धर्म-गुरुहरूले तिनलाई दिएको सल्लाह तिनले इन्कार गरे। ती जवान मानिसहरूले दिएको सल्लाहअनुसार तिनले ती मानिसहरूलाई भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 राजाले बुढापाकाहरूको सल्लाह मानेनन् र ठिटाहरूको सल्लाहअनुसार मानिसहरूसित कड्केर कुरा गरे। उनले भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्लाह इन्कार गरे। Viz kapitola |