२ इतिहास 10:12 - पवित्र बाइबल12 तीन दिन पछि यारोबाम अनि सबै मानिसहरू रहबाम कहाँ आए। रहबामले तिनीहरूलाई गर्नु भनेका कुरा त्यही हो, जब तिनले भने, “म कहाँ तीन दिन पछि फर्केर आऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यारोबाम र ती सबै मानिसहरू राजाले हुकुम गरेझैँ तेस्रो दिन रहबामकहाँ फर्केर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ उनको आदेशअनुसार आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए। Viz kapitola |