२ इतिहास 10:11 - पवित्र बाइबल11 मेरा पिताले भारी बोझ तिमीहरूलाई लदाउनु भयो। तर म त्यो बोझालाई अझ भारी बनाइदिने छु। मेरा पिताले तिमीहरूलाई चाबुकले दण्ड दिनु भयो। तर म तिमीहरूलाई धातुका तीखो टुप्पा भएका चाबुकले दण्ड दिने छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, तर म त्यो अझै गह्रौँ बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्न लगाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरो बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, ‘म ती बोझ अझ गह्रौं पारिदिनेछु।’ उनले तिमीहरूलाई हलुङ्ग कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउनेछु।’ Viz kapitola |