२ इतिहास 10:1 - पवित्र बाइबल1 रहबाम शेकेम शहरमा गए किनभने इस्राएलका सबै मानिसहरू तिनलाई राजा बनाउन त्यहाँ गएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 रहबाम शेकेममा गए, किनभने सारा इस्राएल तिनलाई राजा तुल्याउन त्यहाँ गएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए। Viz kapitola |