Online Bible

- Reklamy -




२ इतिहास 1:17 - पवित्र बाइबल

17 सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल चाँदी दिएर एक रथ र 150 शेकेल चाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 प्रत्‍येक रथ सात किलोग्राम चाँदीमा र घोड़ाचाहिँ डेढ़ किलोग्राम चाँदीमा मिश्रबाट पैठारी गरिन्‍थे। त्‍यसरी नै हित्ती र अरामीहरूका सबै राजाहरूलाई निकासी गर्न व्‍यापारीहरूले प्राप्‍त गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले मिश्रदेशबाट रथहरूको निकासी गर्थे। तिनीहरूले हित्ती र अरामी राजाहरूलाई एउटा रथलाई छ सय र एउटा घोडालाई डेढ सय चाँदीका टुक्राका दरले दाम लिएर बेच्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा, र एउटा घोडा एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।

Viz kapitola kopírovat




२ इतिहास 1:17

Následuj nás:

Reklamy


Reklamy