Online Bible

- Reklamy -




२ इतिहास 1:12 - पवित्र बाइबल

12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 बुद्धि र ज्ञान तँलाई दिइनेछन्‌। अनि म तँलाई यस्‍तो धन-सम्‍पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्‍पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्‍यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्‍यै कुनै राजाले पाउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।”

Viz kapitola kopírovat




२ इतिहास 1:12

Následuj nás:

Reklamy


Reklamy