Online Bible

- Reklamy -




२ इतिहास 1:10 - पवित्र बाइबल

10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसर्थ तिनीहरूमाथि राज्‍य गर्न चाहिने बुद्धि र ज्ञान मलाई दिनुहोस्। नत्रता मैले कसरी तपाईंको यो महान् जातिमाथि शासन गर्न सकूँला?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?”

Viz kapitola kopírovat




२ इतिहास 1:10

Následuj nás:

Reklamy


Reklamy