Online Bible

- Reklamy -




२ इतिहास 1:1 - पवित्र बाइबल

1 सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 दाऊदका छोरा राजा सोलोमनले आफ्‍नो राज्‍यमा अधिकार स्‍थिर गरे, किनभने परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो। उहाँले तिनलाई महान्‌ तुल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाऊद राजाका छोरा सोलोमनले इस्राएल राज्‍यको शासन बलियो गरी आफ्‍नो हातमा लिए। परमप्रभु उनका परमेश्‍वरले उनलाई आशिष् दिनुभयो र धेरै शक्तिशाली बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो।

Viz kapitola kopírovat




२ इतिहास 1:1

Následuj nás:

Reklamy


Reklamy