Online Bible

- Reklamy -




१ तिमोथी 1:9 - पवित्र बाइबल

9 हामी यो पनि जान्दछौं, व्यवस्था भला मानिसहरूकोलागि बनिएको होइन। व्यवस्था त उनीहरूको निम्ति बनिएको हो जो विधान विरोधी र अनाज्ञाकारी छन्, जो भक्तिहीन र पापमय छन्, जो अपवित्र र अधर्मी छन् जो मातृ पितृ घातक र हत्यारा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हामी यो पनि जान्‍दछौं कि व्‍यवस्‍था असल मानिसको निम्‍ति होइन, तर व्‍यवस्‍था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्‍ति, भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्‍ति, ज्‍यानमाराहरूका निम्‍ति,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो थाहा हुनुपर्छ, नियम असल मानिसको निम्‍ति बनिएको होइन। ऐन त नियम भङ्ग गर्ने, डाकुहरू, ईश्‍वर नमान्‍ने र पापीहरू, आफ्‍ना आमा-बुबालाई मार्नेहरू, मान्‍छे मार्नेहरू,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्‍लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,

Viz kapitola kopírovat




१ तिमोथी 1:9

Následuj nás:

Reklamy


Reklamy