१ तिमोथी 1:6 - पवित्र बाइबल6 कति मानिसहरूले यस्ता कुराहरूबाट मुख फर्काए अनि व्यर्थका कुरातिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 कुनै-कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अलमलिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कतिपय मानिसहरू यी कुरालाई भुलेर व्यर्थैको कुरामा अल्मलिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्। Viz kapitola |