Online Bible

- Reklamy -




१ तिमोथी 1:5 - पवित्र बाइबल

5 यस आज्ञाको उद्देश्य मानिसहरूमा प्रेम ल्याउनु हो। यो प्रेम उत्पन्न गर्नलाई मानिसहरूको हृदय शुद्ध हुनुपर्छ, तिनीहरूले जानेको जे उचित छ त्यसैको आधारमा तिनीहरूले काम गर्नु पर्छ अनि तिमीहरूमा सत्य विश्वास हुनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हामीले दिएका शिक्षाचाहिँ शुद्ध मन, राम्रो विवेक र साँचो विश्‍वासबाट निक्‍लने प्रेमलाई बढाउनु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ।

Viz kapitola kopírovat




१ तिमोथी 1:5

Následuj nás:

Reklamy


Reklamy