१ तिमोथी 1:4 - पवित्र बाइबल4 तिनीहरूलाई पौराणिक कथा र नटुङ्गिने पारिवारिक वंशावली भन्नमा ध्यान नदेऊ भनी निर्देश दिन सक्छौ। यस्ता कुराहरूबाट खालि विवाद उत्पन्न हुन्छ, अनि परमेश्वरको काममा सहायता हुँदैन। परमेश्वरको काम विश्वासद्वारा गर्न सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्त्य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्वासमा रहेको ईश्वरीय तालीमतिर लागून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीले तिनीहरूलाई ती दन्त्यकथा र पिता-पुर्खाहरूका नटुङ्गिने सूचीमा अल्मलिन नदेओ किनभने त्यसले त विश्वासले बुझिने परमेश्वरको योजनामा शङ्का मात्र बढाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्वासद्वारा हुने परमेश्वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ। Viz kapitola |