Online Bible

- Reklamy -




१ तिमोथी 1:3 - पवित्र बाइबल

3 जब म म्यासिडोनिया तर्फ गएँ त्यस बेला मैले तिमीलाई एफिससमै बस्नु भनेर भनेको थिएँ। त्यहाँ एफिससमा कसै-कसैले झूटा शिक्षाहरू दिइरहेछन्। त्यहाँ बसेर तिमीले ती मानिसहरूलाई ती कुराहरू नसिकाउनु भनि निर्देशन दिन सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्‍यसो नगर्नू भनी कड़ा आज्ञा देऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मैले माकेडोनियामा जान लाग्‍दा तिमीलाई एफिससमै बस भनेर कर लगाएको थिएँ र अझै पनि त्‍यहाँ झूटो शिक्षा दिनेलाई रोक्‍न त्‍यहीं बस।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ।

Viz kapitola kopírovat




१ तिमोथी 1:3

Následuj nás:

Reklamy


Reklamy