Online Bible

- Reklamy -




१ तिमोथी 1:20 - पवित्र बाइबल

20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तीमध्‍ये हुमेनियस र अलेक्‍जेन्‍डर हुन्, जुनहरूलाई निन्‍दा नगर्नू भन्‍ने कुरा सिकून्‌ भनेर मैले शैतानको हातमा सुम्‍पेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनीहरूमा हुमेनियस र अलेक्‍जेन्‍डर हुन्। परमेश्‍वरलाई निन्‍दा गर्न छोडून् भनेर मैले तिनीहरूलाई शैतानको हातमा सुम्‍पिदिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्‍वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।

Viz kapitola kopírovat




१ तिमोथी 1:20

Následuj nás:

Reklamy


Reklamy