१ तिमोथी 1:2 - पवित्र बाइबल2 तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 विश्वासमा मेरो साँचो बालक तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति मिलोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 विश्वासमा मेरा साँचो छोरा तिमोथीलाई लेख्दैछु। परमेश्वर पिता र हाम्रा ख्रीष्ट येशूले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 विश्वासमा मेरो साँचो छोरा तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति! Viz kapitola |