१ तिमोथी 1:19 - पवित्र बाइबल19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 विश्वास र स्वच्छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यस बेला तिमीले आफ्नो विश्वास र राम्रो विवेकलाई नछोड्नू। विवेकले भनेको नटेर्दा कति जनाको विश्वासै नष्ट भएर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 विश्वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्वासको जहाज डुबाएका छन्। Viz kapitola |