Online Bible

- Reklamy -




१ तिमोथी 1:18 - पवित्र बाइबल

18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्‍बन्‍धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्‍वास र असल विवेक कायम राख्‍दै तिमी असल लड़ाइँ लड्‌न सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हेर बाबु तिमोथी, धेरैअघि तिम्रो बारेमा परमेश्‍वरका तर्फबाट बोलेको कुराअनुसार तिमीलाई यो भार जिम्‍मा लाउँदै छु। असल लडाइँ लड्‍नलाई उहाँले भन्‍नुभएका ती कुराहरूलाई हतियारको रूपमा प्रयोग गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एक पल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।

Viz kapitola kopírovat




१ तिमोथी 1:18

Následuj nás:

Reklamy


Reklamy