१ तिमोथी 1:17 - पवित्र बाइबल17 जसले सदा-सर्वदा शासन गर्छन्, सम्मान अनि महिमा उनै राजा प्रति होस्। उहाँको अस्तित्व मेटाउन सकिंदैन अनि देख्न सकिंदैन। एकमात्र परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि महिमा रहोस्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 युग-युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब सधैँको राजा सधैँ जिउने र देख्न नसकिने एकमात्र परमेश्वरलाई सधैँभरि आदर र सम्मान् होइरहोस्। हो, आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन। Viz kapitola |