१ तिमोथी 1:15 - पवित्र बाइबल15 म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महा-पापी हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ख्रीष्ट येशू पापीहरूलाई नै बचाउन यस संसारमा आउनुभएको हो, यो सबैले मान्नुपर्ने साँचो कुरा हो। तिनीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यो भनाइ विश्वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ। Viz kapitola |