Online Bible

- Reklamy -




१ तिमोथी 1:14 - पवित्र बाइबल

14 तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ मेरो निम्‍ति हाम्रा प्रभुको अनुग्रह प्रशस्‍त मात्रामा उर्लिआयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 र ममाथि हाम्रो प्रभुको अनुग्रह प्रशस्‍तसँग खन्‍याउनुभयो। ख्रीष्‍टमा पाएको विश्‍वास र प्रेम उहाँले नै मलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।

Viz kapitola kopírovat




१ तिमोथी 1:14

Následuj nás:

Reklamy


Reklamy