१ तिमोथी 1:13 - पवित्र बाइबल13 अघि-अघि म ख्रीष्टको विरुद्ध बोल्थें, उहाँलाई सताउँथें र उहाँलाई चोट लाग्ने काम-कुरो गर्थे। तर परमेश्वरले ममाथि कृपा गर्नुभयो किनकि म के गर्दै थिएँ त्यसबारे म अज्ञानी थिएँ। मैले सबै यस्ता कुराहरू त्यस बेला गरें जब मेरो ख्रीष्ट प्रति विश्वास थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अगाडि मैले निन्दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हुन म त पहिले उहाँको निन्दा गर्ने र खेदो गर्ने थिएँ। त्यस बेला मेरो विश्वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्यसो हुँदा परमेश्वरले मलाई दया गर्नुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यद्यपि विगतमा म ईश्वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्वासमा गरेको थिएँ। Viz kapitola |