Online Bible

- Reklamy -




१ तिमोथी 1:12 - पवित्र बाइबल

12 हाम्रा प्रभु ख्रीष्ट येशूलाई म धन्यवाद दिंदछु किनभने उहाँले मलाई विश्वास गर्नु भयो र उहाँको सेवा गर्ने यो काम मलाई दिनुभयो। उहाँले यो गर्न मलाई शक्ति दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मलाई सामर्थ्‍य दिनुहुने ख्रीष्‍ट येशू हाम्रा प्रभुलाई म धन्‍यवाद दिन्‍छु, किनभने आफ्‍नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्‍वासयोग्‍य ठान्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मेरो काममा मलाई बल दिने हाम्रा प्रभु येशू ख्रीष्‍टलाई म धन्‍यवाद दिन्‍छु। उहाँले मलाई विश्‍वास गरेर नै आफ्‍नो काममा लगाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म हाम्रा प्रभु ख्रीष्‍ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्‍वासयोग्य ठान्‍नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।

Viz kapitola kopírovat




१ तिमोथी 1:12

Následuj nás:

Reklamy


Reklamy