१ तिमोथी 1:11 - पवित्र बाइबल11 यो सत्य शिक्षा सुसमाचारकै एउटा भाग हो जो परमेश्वरले मलाई प्रचार गर्न सुम्पनुभयो। यो महिमामय सुसमाचार परमधन्य परमेश्वरबाट आएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यो हाम्रो शिक्षाचाहिँ पूज्य परमेश्वरले विश्वास गरेर मलाई दिनुभएको ठूलो सुसमाचारमा पाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ। Viz kapitola |