Online Bible

- Reklamy -




१ तिमोथी 1:10 - पवित्र बाइबल

10 जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँच्चो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 व्‍यभिचारीहरूका निम्‍ति, पुरुषगामीहरूका निम्‍ति, अपहरणकारीहरूका निम्‍ति, झूटा बोल्‍नेहरूका निम्‍ति, झूटा गवाही दिनेहरूका निम्‍ति, र सत्‍य सिद्धान्‍तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्‍ति हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 व्‍यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झूटो बोल्‍ने र झूटो साक्षी दिने र सत्‍य शिक्षाको विरुद्ध काम गर्नेहरूका लागि बनिएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।

Viz kapitola kopírovat




१ तिमोथी 1:10

Následuj nás:

Reklamy


Reklamy