१ तिमोथी 1:1 - पवित्र बाइबल1 ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामीलाई मुक्ति दिने परमेश्वर र आशा दिने येशू ख्रीष्टको आज्ञाअनुसार येशू ख्रीष्टको प्रेरित भएको म पावल यो पत्र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हाम्रा उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट, Viz kapitola |