Online Bible

- Reklamy -




१ थेसलोनिकी 5:9 - पवित्र बाइबल

9 परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमेश्‍वरले हामीमाथि आफ्‍नो रिस खन्‍याउन छान्‍नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्‍नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो।

Viz kapitola kopírovat




१ थेसलोनिकी 5:9

Následuj nás:

Reklamy


Reklamy