१ थेसलोनिकी 5:8 - पवित्र बाइबल8 तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर हामीहरू त दिनका सन्तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। Viz kapitola |