१ थेसलोनिकी 5:5 - पवित्र बाइबल5 तिमीहरू सबै उज्यालो र दिनमा छौ। हामी अन्धकार र रातसित सम्वन्धित छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हौ। हामी रातका र अन्धकारका सन्तान होइनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 किनभने तिमीहरू दिन र उज्यालाका सन्तान हौ। हामी रात र अन्धकारका मानिस होइनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ। Viz kapitola |