Online Bible

- Reklamy -




१ थेसलोनिकी 5:4 - पवित्र बाइबल

4 तर तिमी दाज्यू-भाइहरू र दिदी-बहिनीहरू अन्धकारमा छैनौ। त्यसकारण, त्यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर भाइ हो, तिमीहरू अन्‍धकारमा छैनौ, तसर्थ त्‍यस दिनले तिमीहरूलाई चोरले जस्‍तै चकित पार्नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दाजुभाइहरू, तिमीहरू अन्‍धकारमा छैनौ। त्‍यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्।

Viz kapitola kopírovat




१ थेसलोनिकी 5:4

Následuj nás:

Reklamy


Reklamy