१ थेसलोनिकी 5:27 - पवित्र बाइबल27 प्रभुको अधिकार लिएर म भन्दैछु, यो पत्र सबै दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई पढेर सुनाइदिनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्ने प्रभुमा मेरो आज्ञा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु। Viz kapitola |