Online Bible

- Reklamy -




१ थेसलोनिकी 5:24 - पवित्र बाइबल

24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिमीहरूलाई बोलाउने परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।

Viz kapitola kopírovat




१ थेसलोनिकी 5:24

Následuj nás:

Reklamy


Reklamy