Online Bible

- Reklamy -




१ थेसलोनिकी 5:18 - पवित्र बाइबल

18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 जस्‍तोसुकै अवस्‍थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्‍टमा धन्‍यवादी होओ। ख्रीष्‍टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्‍वरको इच्‍छा यही हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो।

Viz kapitola kopírovat




१ थेसलोनिकी 5:18

Následuj nás:

Reklamy


Reklamy