१ थेसलोनिकी 5:15 - पवित्र बाइबल15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर। Viz kapitola |